चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन

  • मङगलबार १२ साउन २०८३ ०६:१४ PM
काठमाडौँ, साउन १२ गते । राष्ट्रिय मानवअधिकार आयोगले नारायाणी अस्पताल वीरगञ्जका चिकित्सकमाथि कुटपिट तथा अस्पताल तोडफोडको घटनामा संलग्नलाइ कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराए...