दश दिनपछि सञ्चालनमा आयो फिदिम फालौट सडक

  • मङगलबार १२ साउन २०८३ ०६:४७ PM
राधा लुइटेलफिदिम, साउन १२ गते । अविरल वर्षाका कारण गएको पहिरोका कारण दश दिनदेखि अवरुद्व फिदिम फालौट सडक खण्ड सुचारु भएको छ ।पाँचथरको सदरमुकाम फिदिमदेखि नांगीन याङनाम, सिदिन र प्राङ...