काठमाडौँ । केहि समय अघि अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसनल गीत ‘ताराबाजी लैलै’ विवादमा पर्यो । गीतमा प्रयोग भएका शब्द र प्रस्तुतिले शिक्षक पेसाको गरिमामाथि आँच पुर्याएको भन्दै विभिन्न शिक्षक सङ्गठन र सामाजिक सञ्जाल प्रयोगकर्ताले तीव्र विरोध गरे । फलस्वरूप निर्माण टिम उक्त गीत युट्युबबाटै हटाउन बाध्य भयो । गीत