दाङमा विपद्जन्य घटनामा एक वर्षमा ६८ जनाको मृत्यु

  • मङगलबार १२ साउन २०८३ १२:३४ PM
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८ जनाले ज्यान गुमाएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति दाङका संयोजक तथा प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले पानीमा डुबेर ४३, करेन्ट लागेर १२, सर्पदंशबाट सात जना, चट्याङबाट चार र आगलागी बाट १३ जनाको मृत्यु भएको जानकारी दिए । त्यसैगरी सोही वर्ष सर्पदंशबाट ७७, करेन्टर