काठमाडौँ । चलचित्र ‘पार्वती’ को टिजर रिलिज कार्यक्रम स्थगित गरिएको छ । निर्माण कम्पनी नीता फिल्म्सले एक विज्ञप्ति जारी गर्दै चलचित्रका बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित केही व्यक्तिगत कारण र उत्पन्न संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै उक्त निर्णय लिइएको जानकारी दिइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस संवेदनशील समयमा चलचित्रको प्रचार–प्रसारसम्बन्धी कुनै पनि सामग्री सार्वजनिक नगर्ने