इक्यानको स्पष्टिकरण- शैक्षिक परामर्श नियमावलीमा अन्तिम सहमति भएको छैन

  • मङगलबार १२ साउन २०८३ ०१:०४ PM
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयसँग भएको छलफलमा कुनै अन्तिम सहमति नभएको स्पष्ट गरेको छ। मन्त्रालयको निमन्त्रणामा साउन ७ गते भएको उच्चस्तरीय बैठकमा शिक्षामन्त्री सस्मित पोखरेल, प्रतिनिधिसभा सदस्य गणेश पराजुली, मन्त्रालयका अधिकारी तथा शैक्षिक परामर्श क्षेत्रका