उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा

  • मङगलबार १२ साउन २०८३ ०१:०६ PM
अदालतको आदेशपछि गोल्छा बैंक ग्यारेन्टी राखेर रिहा भएका छन् ।