बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी निर्मला साउद त्रिभुवन विमानस्थलबाट पक्राउ
मङगलबार १२ साउन २०८३ १२:५२ PM
काठमाडौँ / बैंकिङ कसुर मुद्दामा फरार रहेकी निर्मला साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छिन् । कैलाली जिल्ला, गौरीगंगा नगरपालिका वडा नं. १ चौमाला स्थायी