मंगलबहादुर शाही बने कर्णालीका मुख्यमन्त्री

  • मङगलबार १२ साउन २०८३ ०१:०१ PM
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका मंगलबहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मंगलबार मुख्यमन्त्री