उद्योगीलाई अर्थमन्त्रीले सोधे, ‘नयाँ लगानी कहाँ अड्कियो ?’

  • मङगलबार १२ साउन २०८३ १२:२७ PM
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुलाई ‘नयाँ लगानी आउन कहाँ अड्किएको छ ?’ भनेर सोधेका छन् । मंगलबार उत्पादनमूलक उद्योगमा संलग्न उद्योगीहरुसँग छलफल गर्दै अर्थमन्त्री डा. वाग्लेले ‘नयाँ लगानी आउन कहाँ अड्किएको छ ? लगानीकर्ताहरूले निर्णय लिन किन हिचकिचाउनुपरेको छ ?’ भनेर सोधेका हुन् । उनले वर्तमान सरकारको ध्यान उद्योगहरुको पूर्ण क्षमतामा सञ्चालन, निर्बाध व्यवसाय The post उद्योगीलाई अर्थमन्त्रीले सोधे, ‘नयाँ लगानी कहाँ अड्कियो ?’ appeared first on Businesspana.