एनआरएनलाई एआई, डाटा सेन्टर र डिजिटल पूर्वाधारमा लगानी गर्न सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाकाे आग्रह

  • मङगलबार १२ साउन २०८३ १२:१६ PM
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन) को ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको विकाससँग जोड्न सरकारले नीतिगत, कानुनी तथा व्यवहारिक सुधारलाई प्राथमिकता दिएको बताएका छन्। मंगलबार सूचना तथा सञ्चार मन्त्रालयमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीसँग भएको भेटवार्तामा मन्त्री तिमिल्सिनाले विदेशमा रहेका नेपालीको अनुभव र लगानीलाई राष्ट्र निर्माणमा उपयोग गर्न… Continue reading एनआरएनलाई एआई, डाटा सेन्टर र डिजिटल पूर्वाधारमा लगानी गर्न सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाकाे आग्रह