नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा चेम्बर र एओटिएसले संयुक्त कार्यक्रम गर्ने

  • मङगलबार १२ साउन २०८३ १२:१८ PM
काठमाडौं । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटिएस एलुम्नाइ सोसाइटीले आगामी श्रावण १४ र १५ गते ललितपुरस्थित होटल हिमालयमा दुईदिने विशेष कार्यक्रम आयोजना गर्ने भएका छन्। कार्यक्रममा प्रदर्शनी, व्यापार तथा लगानी मेला, जापानी चिया संस्कार प्रदर्शन, सेमिनार र प्यानल छलफल समावेश हुनेछन्। नेपालस्थित जापानी राजदूतावास, एओटीएस जापान… Continue reading नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा चेम्बर र एओटिएसले संयुक्त कार्यक्रम गर्ने