काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार र निजी क्षेत्रबीच नयाँ कार्यसंस्कृतिको विकास गर्दै लगानीमैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्। उनले उत्पादन, लगानी र उद्यमशीलतालाई केन्द्रमा राखेर आर्थिक रूपान्तरणको नयाँ चरण सुरु गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्। उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिसँग मंगलबार आयोजित विशेष छलफल कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले… Continue reading निजी क्षेत्रसँग अर्थमन्त्री भेट : उद्योगीका समस्या समाधान गर्न ‘रेस्पोन्स डेस्क’स्थापना गर्ने घोषणा, अरू केके भयाे छलफल?