काठमाडौं । जेन–जी अभियन्ता मिरज ढुंगानाले वर्तमान राजनीतिक घटनाक्रम, सुरक्षा अवस्था, रोजगारी संकट र सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै आन्दोलनको मर्मअनुसार काम गर्न सरकारलाई आग्रह गरेका छन् । जेन–जी अभियन्ताहरूको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ढुंगानाले भारत भ्रमणका क्रममा त्यहाँको जेन–जी आन्दोलनबारे जानकारी लिने अवसर नपाएको बताए । उनले भारतमा भएको युवा आन्दोलनको सफलताप्रति आफूहरू खुसी रहेकोContinue reading "जेन–जी अभियन्ता ढुंगानाको चेतावनीः ‘आन्दोलनको मर्मअनुसार सरकारले काम नगरे विरोधमा उभिन्छौँ’"