पर्सा । पर्साको वीरगन्ज महानगरपालिकामा विकास निर्माणका क्रममा भएको लापरबाहीका कारण दुई बालिकाले ज्यान गुमाएका छन्। वीरगन्ज महानगरपालिका–२६ सुगौलीस्थित चक्रदहमा निर्माणाधीन पुलका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय