सुनसरी घटनापछि सामाजिक सद्भाव कायम राख्न आन्तरिक सचिव सापकोटाको आग्रह

  • मङगलबार १२ साउन २०८३ ११:५२ AM
बिराटनगर : सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई लिएर कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटाले सामाजिक सद्भाव, सहिष्णुता र आपसी विश्वासलाई कायम राख्दै शान्तिपूर्ण वातावरण निर्माण गर्न सबै पक्षलाई संयमित हुन आग्रह