सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण : संयम अपनाउन र सद्भाव कायम राख्न सभापितको अपिल

  • मङगलबार १२ साउन २०८३ ०५:३४ PM
काठमाडौँ, साउन १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीलगायतका पूर्वी जिल्लामा हालै घटेको संवेदनशील तथा दुःखद् घटना र त्यसले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति आफ्...