काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रलाई परिवर्तन गर्दै स्वदेशी उत्पादनमार्फत आयात प्रतिस्थापन र निर्यात विस्तार गर्ने अर्थतन्त्र निर्माणमा उद्योग क्षेत्रले नेतृत्व गर्नुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारमा उद्यमीसँगको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले लामो समयदेखि गुम्दै आएको औद्योगिक अवसरलाई सरकार र निजी क्षेत्रको सहकार्यबाट पुनःस्थापित गर्नुपर्ने बताएका हुन् । उनले निजी