सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

  • मङगलबार १२ साउन २०८३ ११:३१ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता श्रेष्ठको उपचारका क्रममा आज ७९ वर्षको उमेरमा निधन भएको हो । ‘नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति उनको अविचलित भूमिका सधैँ प्रेरणादायी रहनेछ, ‘सभापति थापाले भन्नुभएको छ, ‘स्याङ्जाबाट सुरु भएका उहाँको राजनीतिक