मितव्ययी र धाँधलीरहित निर्वाचनका लागि ठोस कार्ययोजना बनाउन समितिको निर्देशन

  • मङगलबार १२ साउन २०८३ ११:४० AM
काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति सदस्यले निर्वाचनलाई मितव्ययी र धाँधलीरहित रूपमा सम्पन्न गर्न ठोस कार्ययोजना ल्याउन प्रस्तावित निर्वाचन आयुक्तलाई आग्रह गरिएको छ । समितिको आजको बैठकमा प्रस्तावित आयुक्त गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौँ) को सुनुवाइका क्रममा सदस्यले ठोस कार्ययोजना ल्याउन अनुरोध गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य राजीव खत्रीले