सुनसरी घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रवि लामिछानेको माग

  • मङगलबार १२ साउन २०८३ ११:४८ AM
मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले घटनाबाट उत्पन्न तनावपूर्ण अवस्थाप्रति पार्टी गम्भीर, स्तब्ध र मर्माहत भएको बताएका हुन् ।