म्यासेन्जर कल प्रकरणपछि उषा रजकको विश्वास- ‘न्याय सम्भव छ’

  • मङगलबार १२ साउन २०८३ १२:०५ PM
काठमाडौँ । अभिनेत्री उषा रजकले न्याय सम्भव रहेको बताएकी छन् । मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ पोस्ट गर्दै उनले आफ्नो मुद्दालाई व्यावसायिकता, धैर्यता र निष्पक्षताका साथ अनुसन्धान गरी न्याय दिलाउन अहोरात्र खटेका नेपाल प्रहरीप्रति कृतज्ञ रहेको बताएकी हुन् । उनले लेखेकी छन् ‘आज म नेपाल प्रहरीको प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मेरो मुद्दालाई