उपचारका क्रममा कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
मङगलबार १२ साउन २०८३ ११:३८ AM
काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको निधन भएको हो । गण्डकी