प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो
काठमाडौँ / भारतले नेपालका प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि औपचारिक निम्तो दिएको पुष्टि गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित मन्त्रालयको