प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग

  • मङगलबार १२ साउन २०८३ ११:२३ AM
असार १४ गतेदेखि सुरु हुने प्रतिनिधि सभाको बैठकलाई मर्यादित र प्रभावकारी बनाउने विषयमा सभामुख डोलप्रसाद अर्यालले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । १५ दिनको स्थगनपछि बस्न लागेको बैठकको कार्यसूची तथा सदनमा देखिएका अवरोध हटाउने विषयमा केन्द्रित रहेर मंगलबार सिंहदरबारमा छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले