काठमाडौं । एनएमबी बैंकले दोलखा र रामेछापमा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ। यससम्बन्धी ऋण लगानी सम्झौता मंगलबार सम्पन्न भएको हो। वन्डर्स इनर्जी लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनाका लागि भएको सम्झौतामा एनएमबी बैंकका सस्टेनेबल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल तथा वन्डर्स इनर्जीका प्रबन्ध… Continue reading एनएमबी बैंकले खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा १ अर्ब २४ करोड रुपैयाँ लगानी गर्ने