काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी जिल्लामा हालै घटेको संवेदनशील तथा दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र निष्पक्ष छानबिनको पक्षमा आफ्नो अडान दोहोर्याएको छ। मंगलबार जारी विज्ञप्तिमा रास्वपाले घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको… Continue reading सुनसरी घटनामा रास्वपाको गम्भीर ध्यानाकर्षण, निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग