कप्तानगञ्ज हिंसाः संकट व्यवस्थापनमा सरकारको भूमिका विवादमा, रास्वपा सांसदमाथि पनि प्रश्न
मङगलबार १२ साउन २०८३ १०:२७ AM
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई पक्षबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि उत्पन्न सुरक्षा संकट अझै पूर्ण रूपमा सामान्य हुन सकेको छैन। घटनापछि सरकारको संकट व्यवस्थापन क्षमता, सुरक्षा संयन्त्रको तयारी तथा