इनड्राइभ नेपालद्वारा १० जनालाई ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

  • मङगलबार १२ साउन २०८३ १०:५० AM
इनड्राइभले महिलालाई ड्राइभिङ पेसामा अघि बढ्न समान अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ। प्रमाणपत्र वितरण समारोहमा तीन महिनाको प्रशिक्षण The post इनड्राइभ नेपालद्वारा १० जनालाई ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान appeared first on Technology Khabar.