रेडियो अन्नपूर्णको स्टेशन म्यानेजर र युगदर्शन टेलिभिजनको प्रमुखमा ठाकुर बेल्वासे

  • मङगलबार १२ साउन २०८३ ०५:०१ PM
काठमाडौं : रेडियो अन्नपूर्ण नेपालको स्टेशन म्यानेजरमा ठाकुर बेल्वासे नियुक्त भएका छन्। अन्नपूर्ण मिडिया नेटवर्क व्यवस्थापनको निर्णयअनुरुप बेल्वासेलाई रेडियोको स्टेशन म्यानेजर र युगदर्शन टेलिभिजनको समाचार प्रमुखको जिम्मेवारी दिने गरी नियुक्त गरिएको हो।अन्नपूर्ण मिडियाको मुख्यालयमा मंगलबार आयोजित एक समारोहमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, प्रधानसम्पादक बालकृष्ण बस्नेत, कार्यकारी निर्देशक लालबहादुर ऐरी लगायतले बेल्बासेलाई स्वागत गरेका थिए। कार्यक्रममा अन्नपूर्