कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

  • मङगलबार १२ साउन २०८३ ०५:०० PM
काठमाडौं : नेपाली कांग्रेसले केन्द्री कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएपछि शोक प्रस्ताव पारित गर्न पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको कांग्रेसले जनाएको छ।पेटसम्बन्धी रोगबाट पीडित रहेका श्रेष्ठको उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा मंगलबार निधन भएको हो।बैठक बुधबार बिहान ८:३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनि