कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

  • मङगलबार १२ साउन २०८३ १०:४५ AM
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक भोलि साउन १३ गते बिहान ८ः३० बजे बस्ने भएको छ । नेता श्रेष्ठको ललितपुरको हेलिस अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । उक्त बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि