अर्थमन्त्रीले गरे उद्योगीहरुसँग छलफल (तस्बिरहरु)

  • मङगलबार १२ साउन २०८३ १०:५० AM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्यमीसँग छलफल गरेका छन् । आज सिंहदरबारमा भएको छलफलमा उनले आयातमा आधारित उपभोगमुखी अर्थतन्त्रबाट स्वदेशी उत्पादनले आयात प्रतिस्थापन गर्दै निर्यात विस्तार गर्ने अर्थतन्त्रतर्फको नेतृत्व उद्योग क्षेत्रले गर्नुपर्ने बताएका छन् । साथै निजी क्षेत्रले गरेको लगानी सुरक्षित, प्रतिफल प्राप्त गर्ने र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध