नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई प्रर्याप्त सेवा दिन सकेको छैन । आइसीयु सेवा (सघन उपचार कक्ष) भनेको अस्पतालको विशेष कक्ष हो । जहाँ गम्भीर बिरामी, अचानक भएको दुर्घटनाका घाइते र जीवन खतरामा परेका मानिसलाई राखेर गरिने उपचार सेवा हो । सीमित बेड क्षमताका कारण उपचारमा आउने बिरामीलाई गुणस्तरीय सेवा दिन