इरान, ओमान, साउदी अरेबियाद्वारा स्ट्रेट अफ होर्मुजलाई सुरक्षित गर्न आह्वान
मङगलबार १२ साउन २०८३ १०:५७ AM
इरान, ओमान र साउदी अरेबियाले स्ट्रेट अफ होर्मुजको सुरक्षा सुनिश्चित गर्न संयुक्त कूटनीतिक प्रयासहरू तीव्र बनाउन आह्वान गरेको इरानी विदेश मन्त्रालयले मंगलबार जनाएको छ ।