वरिष्ठ नेता श्रेष्ठको निधनप्रति सभापति थापाद्वारा दुःख व्यक्त
मङगलबार १२ साउन २०८३ ०४:२२ PM
काठमाडौँ, साउन १२ गते । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्...