नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

  • मङगलबार १२ साउन २०८३ ०४:४३ PM
काठमाडौँ, साउन १२ गते । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ६४ अङ्कले घटेर दुई हजार ६९...