पाकिस्तानमा वर्षाले लियो १०९ जनाको ज्यान

  • मङगलबार १२ साउन २०८३ ११:०८ AM
मौसमविद्ले यसै साता देशका विभिन्न क्षेत्रमा पुनः भारी वर्षा हुने चेतावनी दिएसँगै सरकारले सम्भावित विपद्को तयारीलाई थप तीव्र बनाएको छ ।