वरिष्ठ नेता श्रेष्ठको निधनपछि कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक बस्ने

  • मङगलबार १२ साउन २०८३ १०:३८ AM
काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि शोक प्रस्ताव पारित गर्न पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ । पार्टीका कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार आकस्मिक बैठक साउन १३ गते बिहान ८:३० बजे ललितपुरस्थित बीपी स्मृति भवन, बीपीनगरमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा काठमाण्डु उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी