काठमाडौं । संसदीय सुनुवाई समितिका सभापति वोधनारायण श्रेष्ठले प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बालाई उनको भावी कार्यक्षमता र निष्ठाप्रति लक्षित गर्दै प्रतीकात्मक प्रश्न गरेका छन् । संसदीय सुनुवाई समितिमा मंगलबार प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाईका क्रममा उनले उनको भावी कार्यक्षमता र निष्ठाप्रति लक्षित गर्दै प्रतीकात्मक प्रश्न गरेका हुन् । सो क्रममा श्रेष्ठले डा.