जेनजी आन्दोलनपछि सारिएको लगानी बोर्डको कार्यालय अब साविककै स्थानमा

  • मङगलबार १२ साउन २०८३ १०:२० AM
काठमाडौँ / जेनजी आन्दोलनपछि अस्थायी रूपमा काठमाडौँ उपत्यका विकास प्राधिकरणमा सारिएको लगानी बोर्ड नेपालको कार्यालय पुनः साविककै स्थानमा फर्किएको छ। बोर्डले सोमबारदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन