प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

  • मङगलबार १२ साउन २०८३ १०:२२ AM
भद्रपुर (झापा) / प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन गरिएको छ । पूर्वी नेपालको