रामेछाप-दोलखामा खिम्ती-घ्वाङ खोला हाइड्रो बन्ने, एनएमबि बैंकद्वारा १२४ करोड लगानी

  • मङगलबार १२ साउन २०८३ १०:५२ AM
वन्डर्स ईनर्जी प्रा. लि. ले निर्माण गर्न लागेको ९ मेगावाट क्षमताको खिम्ती-घ्वाङ् साना जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ। आयोजनामा एनएमबी बैंकले १ अर्व २४ करोड ऋण लगानी गर्ने गरि आज २०८३ श्रावण १२ गते सम्झौता सम्पन्न भएको हो। सम्झौतामा एनएमबी बैंकको तर्फबाट सस्टेनेवल ईनर्जी बैकिङ्ग विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रवन्ध सचालक The post रामेछाप-दोलखामा खिम्ती-घ्वाङ खोला हाइड्रो बन्ने, एनएमबि बैंकद्वारा १२४ करोड लगानी appeared first on Businesspana.