सेयर बजारमा गिरावट

  • मङगलबार १२ साउन २०८३ ०९:३२ AM
काठमाडौं । आज साताको दोस्रो कारोबार दिन पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक ४.६४ अंकले घटेर २,६९६ को विन्दुमा कायम भएको छ । आज ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६६ कम्पनीको मूल्य घटेको