इटहरी । सुनसरीको कप्तानगञ्जमा भएको गोलीकाण्डको विरोधमा मंगलबार इटहरी उपमहानगरपालिका–२० स्थित पकलिमा प्रदर्शनकारीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्। दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयवासी सडकमा उत्रिएका हुन्। उनीहरूले राजमार्ग अवरुद्ध गरेपछि सवारीसाधनको आवागमन