घरधनी र भाडावालाबिचको व्यवस्थापन गर्न अब डिजिटल ‘भाडासेवा’

  • मङगलबार १२ साउन २०८३ ०९:४८ AM
काठमाण्डु – घरधनी र भाडावालाबिचको सम्बन्ध व्यवस्थापन गर्न एजिनेक्स क्लाउडले नेपाली बजारमा नयाँ क्लाउड–आधारित प्रडक्ट ‘भाडासेवा’ सार्वजनिक गरेको छ । ‘व्यवस्थित र सुमधुर सम्बन्धका लागि भाडा सेवा’ भन्ने नारासहित बजारमा आएको डिजिटल प्रणाली व्यावसायिक सम्पत्तिको सम्पूर्ण व्यवस्थापनका लागि विकसित गरिएको एकीकृत डिजिटल समाधान हो । साना घरधनीदेखि ठूला अपार्टमेन्ट, सपिङ मल, व्यवसायिक कम्प्लेक्स, बजार तथा