पानीको बहाव बढेसँगै कर्णाली-तिला दोभान जलमग्न

  • मङगलबार १२ साउन २०८३ ०३:०७ PM
प्रेमराज सिम्खडाकालीकोट, साउन १२ गते । लगातारको वर्षापछि कर्णाली नदी र तिला नदीको जलस्तर उल्लेख्य रूपमा बढेको छ । पानीको बहाव तीव्र बन्दै जाँदा दुवै नदीको सङ्गमस्थल (दोभान) क्षेत्र...