काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

  • मङगलबार १२ साउन २०८३ ०३:४९ PM
काठमाडौँ, साउन १२ गते । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ।मङ्गलबार दिउँसो ललितपुरस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली काङ्ग्रेसका महामन्त्...