माइतीघरमा सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन (भिडिओ)

  • मङगलबार १२ साउन २०८३ ०९:२३ AM
सरकारले वास्तविक सुकुम्बासीको पहिचान नगरि हुकुम्बासी र सुकुम्बासी सबैलाई एउटै डालोमा हाल्ने काम गरेको उनीहरुको गुनासो छ ।