निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउनुको विकल्प छैनः सांसद ढुंगाना

  • मङगलबार १२ साउन २०८३ ०९:४३ AM
काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकमा प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको सुनुवाइका क्रममा उनले यस्तो धारणा राखेका हुन् । सांसद ढुंगानाले डा. सुब्बाद्वारा प्रस्तुत कार्ययोजना र प्रस्तुतिको प्रशंसा गर्दै आधुनिक युगमा पुरानो शैलीबाट राज्य सञ्चालन र लोकतन्त्रको रक्षा